लकडाउन को कारण ले गर्दा हाम्रा नानी बाबु हरुलाई शिक्षण गर्न का लागि गारो नहोस् भनी विभिन्न स्कूल का शिक्षक वर्ग लाई चिन्तन भई रहेको हुँदा , तेस्कै कारण पढाइलाई निरन्तरता दिनको लागि हाम्रो एक सुदेश स्कूल का गुरुवर्ग हरुले अनलाइन कक्षा सञ्चालन गर्नु भएर हाम्रा नानी बाबुहरुलाई होम क्वारेन्ट टायम मा बस्न सारै गाह्रो भइरहेको अवस्था मा हाम्रा नानीहरूलाई इन्टेष्ट वा चाख लाग्दो क्लास लिई अनलाईन बाट शिक्षण गरेर सहयोग गरिदिनु भएको मा सम्पूर्ण शिक्षक वर्ग लाई मनै देखि धन्यवाद दिन चाहन्छु, हजुर हरुको प्रगति ले शिखर चुमोस सहयोगी हातहरु सधैं अघि लम्की रहुन् धन्यवाद सुदेशा परिवार,












